11/18/2026, 11:05:14
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

बुटवलमा ‘नेपाल साइबरसिल्ड–२०२६’ प्रतियोगिता हुने: दुई लाख ५० हजार पुरस्कार राशि

बुटवल, असोज १५ गते । साइबर सुरक्षाका क्षेत्रमा दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रूपन्देहीको बुटवलमा ‘नेपाल साइबरसिल्ड–२०२६’ प्रतियोगिता आयोजना हुने भएको छ। रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको आयोजनामा हुने यस

Trending now

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: वडा अधिवेशनमा सक्रिय सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवाको अपिल

काठमाडौँ, असोज १५ गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार हुन लागेको वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई हार्दिक अपिल गर्नुभएको

Trending now

विकास निर्माण र उद्योगको लागत घटाउन कानुन संशोधनको तयारी: पूर्वाधार मन्त्री सुनील लम्साल

काठमाडौँ, असोज १५ गते । सरकारले विकास निर्माणमा देखिएका व्यवहारिक समस्याहरू समाधान गर्न र निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न कानुन संशोधनको तयारी थालेको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले उद्योग र

Trending now

जनकवि दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त ‘अक्षरमहर्षि’ उपाधि र नागरिक सम्मान: ६ वटा कविता सङ्ग्रह सार्वजनिक

काठमाडौँ, असोज १५ गते । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जनकवि दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त ‘जनकवि अक्षरमहर्षि दुर्गालाल श्रेष्ठ’ उपाधि तथा नागरिक सम्मान प्रदान गरिएको घोषणा गर्नुभएको छ। श्रेष्ठको ४५

Trending now

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै: वार्षिक प्रतिवेदन र विभिन्न संशोधन विधेयक प्रस्तुत गरिने

काठमाडौँ, असोज १५ गते । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बिहीबार बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा

Trending now

मलेसिया रोजगारीमा २५ म्यानपावरको सिन्डिकेटविरुद्ध कडा कदम: सरकार र व्यवसायीको आपत्ति, २७५ म्यानपावरमाथि छानबिन सुरु

काठमाडौँ, असोज १५ गते । मलेसिया सरकारले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (FWCMS) मार्फत २५ वटा म्यानपावर कम्पनीलाई मात्रै छनोट गरेपछि नेपाली वैदेशिक रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना भएको

Trending now

मन्त्रालयको वित्तीय प्रगतिप्रति ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको असन्तुष्टि: बजेट कार्यान्वयनलाई गति दिन कडा निर्देशन

काठमाडौँ, असोज १५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आफूमातहतको मन्त्रालयको बजेट कार्यान्वयन अवस्थाप्रति कडा असन्तुष्टि जनाउनुभएको छ। मन्त्रालयमा बुधबार आयोजित समीक्षा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले साढे दुई

Trending now

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ प्रतिनिधि सभाबाट सर्वसम्मत पारित: डिएनए डाटा बैङ्क स्थापना गरिने

काठमाडौँ, असोज १५ गते । प्रतिनिधि सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको प्रस्तावमा शिक्षा, स्वास्थ्य तथा

Trending now

एआई नियमनका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र प्रविधि प्रमुखहरूबिच सहमति: ओपनएआईद्वारा नयाँ एआई एजेन्ट ‘डट्स’ सार्वजनिक

काठमाडौँ, असोज १५ गते । कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई मानवजातिको नियन्त्रणभन्दा बाहिर जान नदिने उद्देश्यका साथ अमेरिकामा एआई नियमनबारे महत्त्वपूर्ण कदम चालिएको छ। चर्को दबाबपछि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प

Trending now

आन्तरिक उडानमा मनपरी भाडा असुले सजाय र दुर्घटनामा १५० हजार डलर क्षतिपूर्तिको प्रस्ताव

काठमाडौँ, असोज १५ गते । आन्तरिक उडानमा मनपरी हवाई भाडा असुल गर्ने तथा यात्रुलाई सङ्कट परेको मौका छोपी बढी भाडा लिने वायुसेवा र टिकट विक्रेतालाई कसुर कायम गरी सजाय गर्ने

Trending now