11/18/2026, 11:05:09
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

असोज १६ गतेदेखि सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न मन्त्रीपरिषद्को सिफारिस

काठमाडौँ, असोज १५ गते । मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। नेपालको संविधान अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट

Trending now

स्थानिय चुनाव लक्षित गर्दै रास्वपाले असोज २० देखि सुरु गर्दैछ ‘जनसंवाद’ अभियान: ७५३ वटै पालिका पुग्ने

काठमाडौँ, असोज १५ गते । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभरका पालिकास्तरमा विशेष अभियान सञ्चालन गर्ने भएको छ। आगामी असोज २० गतेदेखि सुरु

Trending now

चाडपर्वलाई मध्यनजर गर्दै आयल निगमले बढाएन इन्धनको मूल्य: पाक्षिक ३ अर्ब २० करोड घाटा व्यहोर्ने

काठमाडौँ, असोज १५ गते । भारतीय आयल कर्पोरेसन (IOC) बाट इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री

Trending now

नेपाल राष्ट्र बैंकद्वारा असोज १५ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकियो

काठमाडौँ, असोज १५ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको अधिकारिक विनिमय दर (Foreign Exchange Rate) निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर

Trending now

अकाउन्ट सुरक्षा र रिकभरीका लागि ‘फेसबुक भेरिफिकेसन सेल्फी’: कसरी गर्छ काम?

काठमाडौँ, असोज १४ गते । सामाजिक सञ्जाल फेसबुक (मेटा) ले प्रयोगकर्ताको अकाउन्ट सुरक्षालाई थप मजबुत बनाउन र अनधिकृत पहुँच रोक्न 'फेसबुक भेरिफिकेसन सेल्फी' (Video Selfie Verification) प्रविधिको प्रयोग बढाउँदै लगेको

Trending now

वित्तीय प्रगति न्यून भएपछि मन्त्रालय र मातहतका निकायलाई गति दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, असोज १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्षाकृत न्यून रहेको भन्दै बजेट तथा कार्यक्रम कार्यान्वयनलाई

Trending now

नवनियुक्त पाँच देशका राजदूतद्वारा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, असोज १४ गते । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजना गरिएको छुट्टाछुट्टै विशेष

Trending now

६० ग्रामको ‘रारा’ चाउचाउ न्यूनस्तरको पाइएपछि बजारबाट फिर्ता ल्याउन खाद्य विभागको निर्देशन

काठमाडौँ, असोज १४ गते । नेपाली बजारमा लामो समयदेखि बिक्री वितरण भइरहेको चर्चित ब्रान्ड ‘रारा’ को तयारी चाउचाउ परीक्षणका क्रममा गुणस्तरहीन पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक

Trending now

युरोपमा विद्युतीय सवारी साधनको चार्जिङ खर्च डिजेलभन्दा आधा कम: वातावरण संरक्षण संस्थाको अध्ययन

काठमाडौँ, असोज १४ गते । युरोपमा विद्युतीय सवारी साधन (EV) चार्ज गर्न लाग्ने खर्च डिजेल गाडीमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ। ब्रसेल्सस्थित

Trending now

सरकारी सञ्चारमाध्यम सुधार र मिथ्या सूचना नियन्त्रणका लागि विधेयक ल्याइने: सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

काठमाडौँ, असोज १४ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विगतमा सरकारी सञ्चारमाध्यमलाई जर्जर अवस्थामा पुर्‍याउने काम भएको बताउँदै तिनको सुधारका लागि आवश्यक सुझाव दिन सांसदहरूलाई आग्रह गर्नुभएको छ।

Trending now