रोजाइमा तेह्रथुमको पर्यटकीय ‘चाङ्गलुङ गुफा’: पूर्वाधार विकासमा चार करोड खर्च
धनकुटा, असोज १५ गते । तेह्रथुमको छथर गाउँपालिका–६, सुदापस्थित पर्यटकीय सम्भावना बोकेको चाङ्गलुङ गुफा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। सडक सञ्जालको विस्तार र आवश्यक पूर्वाधार विकाससँगै यस
Trending now
