11/18/2026, 11:24:44
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन: आवश्यकता अनुसार हेलिकप्टरमार्फत उपकरण ढुवानी गरिने

काठमाडौँ, असोज १३ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका नेपाल टेलिकमका दूरसञ्चार सेवाहरू शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयका सचिव

Trending now

सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय: दुई विशिष्ट अधिकारीको बढुवा र पदस्थापन

काठमाडौँ, असोज १३ गते । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

Trending now

प्रहरी हिरासतमा रहेका व्यक्तिको उपचारका क्रममा मृत्यु

विराटनगर, असोज १३ गते । तास खेलिरहेको अवस्थामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका-१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। प्रहरी

Trending now

नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६५ करोडमा सीमित

काठमाडौँ, असोज १३ गते । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ। यस गिरावटसँगै नेप्से परिसूचक २६०३ अंकमा झरेर कायम भएको छ। अघिल्लो कारोबार

Trending now

प्रतिनिधिसभामा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक’सहित तीन नयाँ विधेयक प्रस्तुत

काठमाडौँ, असोज १३ गते । प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरिएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले

Trending now

प्रतिनिधिसभाको शून्य समय: विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र कालोबजारी नियन्त्रण गर्न सांसदहरूको जोड

काठमाडौँ, असोज १३ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक पूर्वाधारको पुनर्निर्माण गर्न र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको

Trending now

मनास्लु पदयात्रा पुनः सञ्चालन: मौसममा सुधार आएसँगै पदयात्रा अनुमति पत्र जारी

गोरखा, असोज १३ गते । लगातारको भारी वर्षाका कारण केही दिनदेखि रोकिएको मनास्लु संरक्षण क्षेत्रअन्तर्गतको मनास्लु पदयात्रा पुनः सञ्चालनमा आएको छ। मौसममा सुधार आएसँगै मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले

Trending now

सानिमा बैङ्कको २२औँ वार्षिक साधारण सभा सम्पन्न: सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौँ, असोज १३ गते । सानिमा बैङ्क लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत लाभांश दिने भएको छ। बैङ्कको सोमबार काठमाडौँमा सम्पन्न २२औँ वार्षिक साधारण सभाले गत असार मसान्तको साधारण सेयर पुँजीको

Trending now

नेपाल एआईआईबीको उपाध्यक्षमा चयन: कतारको दोहामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले जिम्मेवारी

काठमाडौँ, असोज १३ गते । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा नेपाल चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी

Trending now

चामलको मूल्य घटाउने प्रतिबद्धता कागजमै सीमित: १४ दिन बित्दा पनि उपभोक्ताले पाएनन् राहत

काठमाडौँ, असोज १३ गते । चामल उद्योगीहरूले १४ दिनअघि नै सरकारसमक्ष चामलको मूल्य प्रतिबोरा दुई सय रुपियाँसम्म घटाउने प्रतिबद्धता जनाए पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा चामल किन्न पाएका छैनन्। उद्योग,

Trending now