11/18/2026, 11:30:00
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

नेपाली डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ लाई भारतमा ‘स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड’: निर्देशक गणेश पाण्डे पुरस्कृत

काठमाडौं, असोज १२ गते । नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२ औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा ‘स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड’ जितेको छ। निर्देशक

Trending now

भोटेकोशी बाढीपीडितको पुनःस्थापना र पुनःनिर्माण प्रदेश सरकारको पहिलो प्राथमिकता: मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, असोज १२ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीपीडितको पुनःस्थापना र प्रभावित क्षेत्रको पुनःनिर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। भक्तपुर उद्योग वाणिज्य सङ्घद्वारा

Trending now

खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर: विशेष अदालतमा आरोपपत्र दर्ता

काठमाडौँ, असोज १२ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको

Trending now

चाडपर्वमा काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान: यात्रु सहायता कक्ष स्थापना, बढी भाडा र मापसे जाँचमा कडा नियन्त्रण

काठमाडौँ, असोज १२ गते । चाडपर्वको समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ। चाडपर्व नजिकिएसँगै आवतजावत

Trending now

मधेश प्रदेशमा पहिलो ‘पीईएफए’ मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: सार्वजनिक वित्त व्यवस्थापन पारदर्शी बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

जनकपुरधाम, असोज १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशको

Trending now

प्रतिनिधिसभाद्वारा महिला, बालबालिका तथा सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, असोज १२ गते । प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

Trending now

एमटीभी भीएमएमा टेलर स्विफ्टको ऐतिहासिक कीर्तिमान: मडोना र लिसाको शानदार उपलब्धि

काठमाडौँ, असोज १२ गते । अमेरिकी गायिका टेलर स्विफ्टले प्रतिष्ठित एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) मा ‘भिडियो अफ द इयर’ जित्दै इतिहासमै सर्वाधिक सफल कलाकारको कीर्तिमान बनाएकी छन्। ३० वटा

Trending now

सेयर बजारमा दोहोरो अङ्कको गिरावट: नेप्से १६.४७ अङ्कले घट्यो, कारोबार रकम भने ५ अर्ब नाघ्यो

काठमाडौँ, असोज १२ गते । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट दर्ता भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.४७ अङ्क (०.६२ प्रतिशत) ले घटेर २६१३.३३

Trending now

नागरिकको जीवन रक्षा र सुरक्षा नै सरकारको पहिलो कर्तव्य: प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौँ, असोज १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले जुनसुकै विपद्को घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उनीहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत सम्बोधन

Trending now

हर्मुज जलघाँटी पुनःखोल्ने इरानको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार: प्रतिबन्ध र आणविक मुद्दामा विवाद कायमै

न्युयोर्क, असोज १२ गते । संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी सात दिनका लागि पुनःखोल्ने इरानको प्रस्ताव अस्वीकार गरेको छ। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार इरानले आणविक वार्ताअघि

Trending now