11/18/2026, 16:28:53
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

नेपाली कांग्रेस १५औँ महाधिवेशन रोकको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ, भदौ ५ गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट आगामी असोजमा तय भएको पार्टीको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ।

Trending now

रास्वपाद्वारा केन्द्रीय सदस्य मनोनयन र विभागीय जिम्मेवारी बाँडफाँड

काठमाडौँ, भदौ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौ जना नयाँ सदस्य मनोनयन गर्नुका साथै पदाधिकारी तथा विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टी बैठकले सुनिल लम्साल,

Trending now

राष्ट्रियसभाद्वारा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं, भदौ ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

Trending now

गाँजाको औषधीय प्रयोगमा अर्थ मन्त्रालय सहजीकरण गर्न तयार: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ, भदौ ५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ। राष्ट्रियसभा बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको

Trending now

टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ पहिलो खेलमा नर्दन टेरिटोरीसँग पराजित

काठमाडौँ, भदौ ५ गते । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको छ। अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा

Trending now

मुख्यमन्त्री किरण थापा मगरद्वारा भदौ ७ गते विश्वासको मत लिने तयारी

हेटौँडा, भदौ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ७ गते आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुखले दिउँसो

Trending now

नेप्सेमा १०.६७ अंकको गिरावट, कारोबार ४ अर्ब १६ करोडमा सीमित

काठमाडौं, भदौ ५ गते । अघिल्लो कारोबार दिन ७.१७ अंकले बढेको सेयर बजारमा शुक्रबार पुन: गिरावट आएको छ। बजार परिसूचक नेप्से १०.६७ अंकले घट्दै २६१८ विन्दुमा ओर्लिएको छ। परिसूचकसँगै दैनिक

Trending now

पारस्परिक कानुनी सहायता (एमएलए) सम्झौता अभावमा भ्रष्टाचार अनुसन्धानमा चुनौती

काठमाडौँ, भदौ ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पछिल्लो समय भ्रष्टाचारको प्रकृति सीमाविहीन बन्दै गएको र बाह्य मुलुकमा नै 'डिल' हुने गरे पनि सम्बन्धित देशहरूसँग

Trending now

चामे-बेँसीसहर सडक अवरुद्ध: मनाङको ‘लाइफलाइन’ ठप्प हुँदा यात्रुलाई सास्ती

मनाङ, भदौ ५ गते । हिमाली जिल्ला मनाङको मुख्य मेरुदण्डका रूपमा रहेको चामे-बेँसीसहर सडकखण्ड नासोँ गाउँपालिका-३ स्थित खोत्रो पाखामा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र सडक

Trending now

सुपर एल निनो र जलवायु जोखिम : पूर्वतयारीका साथ अघि बढ्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ, भदौ ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘सुपर एल निनो’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलताका क्षेत्रमा तत्काल पूर्वतयारीका साथ अघि

Trending now