पार्टीभित्रका समस्या संवाद र सहमतिमार्फत हल गर्नुपर्छ: कांग्रेस महामन्त्री पौडेल
तनहुँ, भदौ ७ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विवाद र असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। गृह जिल्ला तनहुँको शुक्लागण्डकी नगरपालिका-४, दुलेगौंडामा
Trending now
