11/18/2026, 16:36:51
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १५२.८४ रुपैयाँ, युरो १७८.९१ रुपैयाँ

काठमाडौँ, भदौ ५ गते । नेपाल राष्ट्र बैंकले शुक्रबार, २१ अगस्ट २०२६ का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दरअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६०

Trending now

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगरद्वारा शपथ ग्रहण: ६३ सांसदको समर्थन

हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले

Trending now

अमेरिकासँगको वार्ता आत्मसमर्पण होइन, राष्ट्रिय हितका लागि हो

तेहरान, भदौ ४ गते । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्ता आत्मसमर्पण नभएको स्पष्ट पार्दै राष्ट्रिय अखण्डता र हितको रक्षा गर्दै वार्ता प्रक्रिया अघि बढाइने बताउनुभएको छ। तेहरानमा

Trending now

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत: सन् २०२१ नोभेम्बरपछिकै उच्च

काठमाडौँ, भदौ ४ गते । अस्ट्रेलियामा जुलाई महिनामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार सार्वजनिक गरेको सरकारी तथ्याङ्क अनुसार अर्थशास्त्रीहरूले ४.४ प्रतिशतमा

Trending now

शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि: चालु आर्थिक वर्षमा थप ४ अर्ब ६८ करोड बजेट आवश्यक

काठमाडौँ, भदौ ४ गते । मन्त्रिपरिषद्को निर्णय अनुसार सङ्घीय अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि भएसँगै चालु आर्थिक वर्षमा चार अर्ब ६८ करोड ९८

Trending now

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ अन्तिम चरणमा: कार्यकारी निर्देशकका लागि जातीय विभेद नगरेको हुनुपर्ने व्यवस्था

काठमाडौँ, भदौ ४ गते । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको दफावार छलफल अन्तिम चरणमा पुगेको छ। समितिको बैठकले दफा २४

Trending now

भ्रष्टाचार अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ बनाउन रवि लामिछानेको जोड: ‘अख्तियारमा राजनीतिक हस्तक्षेप हुँदैन’

काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन

Trending now

‘पर्यटन विधेयक २०८१’ लाई दीर्घकालीन, प्रभावकारी र फराकिलो बनाउनुपर्नेमा जोड

काठमाडौँ, भदौ ४ गते । काठमाडौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरोकारवालाहरूले ‘पर्यटन विधेयक २०८१’ लाई दीर्घकालीन, प्रभावकारी र फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। छलफलका क्रममा अबको पर्यटन ग्रीन

Trending now

कञ्चनपुरमा यातायात कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार, एक जना पक्राउ

कञ्चनपुर, भदौ ४ गते । यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर विमलबहादुर कुँवरमाथि कार्यालयमै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१८ का हेमन्त चन्दलाई नियन्त्रणमा लिएको छ। घटनाको

Trending now

पछिल्लो एक महिनामा तरकारी र फलफूलको मूल्य २५३ प्रतिशतसम्म वृद्धि

काठमाडौँ, भदौ ४ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको असार महिनाको बजार मूल्य विश्लेषण प्रतिवेदन अनुसार पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी, फलफूल तथा खाद्यवस्तुको

Trending now