11/18/2026, 14:08:31
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

सन् २१०० सम्म अष्ट्रेलियाका २ लाख ५० हजारभन्दा बढी घर जोखिममा: गैरसरकारी संस्था क्लाइमेट काउन्सिलको प्रतिवेदन

क्यानबेरा, भदौ २५ गते । बढ्दो समुद्री सतह र आँधीबेहरीका कारण सन् २१०० सम्ममा अष्ट्रेलियाका दुई लाख ५० हजारभन्दा बढी तटीय घरहरू बाढीको उच्च जोखिममा पर्ने देखिएको छ। गैरसरकारी संस्था

Trending now

विपत्तिको सामना गर्न सबैले एकता प्रदर्शन गर्दै राहत कार्यलाई तीव्र बनाउनुपर्छ : संयोजक प्रचण्ड

सिरहा, भदौ २५ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको विपत्तिको सामना गर्न सबैले एकता प्रदर्शन गर्दै राहत कार्यलाई तीव्र बनाउनुपर्ने बताउनुभएको छ।

Trending now

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली टोलीको नेतृत्व गर्ने, मन्त्रिपरिषद्का ७ मुख्य निर्णय सार्वजनिक

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त

Trending now

‘हाम्रो पात्रो’ प्रयोगकर्ताको अनुकरणीय पहल: राहत कोषमा १ करोड २५ लाख सहयोग हस्तान्तरण

काठमाडौं, भदौ २५ गते । नेपालमा हालै भएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि हाम्रो पात्रो का प्रयोगकर्ताहरूले सामूहिक रूपमा १ करोड २५ लाख रुपियाँ

Trending now

राष्ट्रियसभा बैठक: ग्यास अभाव, बाढी राहत, तुइन निर्माण र अश्लील गाली-गलौच गर्नेलाई कारबाहीको माग

काठमाडौँ, भदौ २५ गते । राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले बजारमा व्याप्त दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी, बाढीपहिरो प्रभावितको उद्धार तथा राहत र जनप्रतिनिधिहरूको जिम्मेवार अभिव्यक्तिका विषयमा सरकारको ध्यानाकर्षण

Trending now

वादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ: मुख्यमन्त्री खगराज भट्ट

कैलाली, भदौ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार वादी र दलित समुदायको अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा गम्भीर रहेको बताउनुभएको छ। कैलालीको घोडाघोडीमा आयोजित सुदूरपश्चिम प्रदेश

Trending now

हर्मुज जलमार्गमा इरानको आक्रमणपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ, भदौ २५ गते । संयुक्त राज्य अमेरिका र इरानबिचको द्वन्द्व चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। इरानी रिभोलुसनरी गार्ड्सले रणनीतिक रूपमा महत्त्वपूर्ण

Trending now

फैसला कार्यान्वयनलाई चुस्त बनाउन नीतिगत अस्पष्टता हटाइनेछ: कानुनमन्त्री सोविता गौतम

काठमाडौँ, भदौ २५ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतका फैसला कार्यान्वयनमा देखिएका जटिलता र नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय

Trending now

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौँ, भदौ २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले आजै प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो। मन्त्री यादवको सचिवालयका अनुसार

Trending now

सेयर बजारमा दोहोरो अङ्कको गिरावट: नेप्से २५३१ विन्दुमा झर्‍यो, कारोबार ४ अर्ब मै सीमित

काठमाडौँ, भदौ २५ गते । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै उपसूचक घटेका छन्। बजार परिसूचक नेप्से १३.८५ अङ्कले ओरालो लागेर २५३१ विन्दुमा कायम भएको छ। अघिल्लो दिन

Trending now