बसन्तचोकमा ईभी कारमा आगलागी, एक जनाको जलेर मृत्यु
चितवन, भदौ २६ गते। चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा शुक्रबार बिहान गुडिरहेको एक विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ
Trending now
