निजामतीमा राजीनामाको लहर: चार महिनामा ४८७ कर्मचारीले दिए राजीनामा
काठमाडौँ, भदौ २७ गते । निजामती सेवामा अनिवार्य अवकाशको मुखमा पुगेका कर्मचारीहरूले सेवा अवधि बाँकी हुँदै पदबाट राजीनामा दिने क्रम ह्वात्तै बढेको छ। राष्ट्रिय किताबखानाका अनुसार गत वैशाखदेखि साउन मसान्तसम्मको
Trending now
