11/18/2026, 13:26:14
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

जलवायु जोखिम मूल्याङ्कन र स्ट्रेस टेस्ट अनिवार्य: राष्ट्र बैंकद्वारा ‘जोखिम व्यवस्थापन निर्देशिका, २०२६’ जारी

काठमाडौँ, भदौ ३० गते । नेपाल राष्ट्र बैंकले सोमबार सन् २०१८ को पुरानो निर्देशिकालाई विस्थापन गर्दै 'जोखिम व्यवस्थापन निर्देशिका, २०२६' जारी गरेको छ। प्राकृतिक विपत् (बाढी, पहिरो, खडेरी) तथा तीव्र

Trending now

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ६३ करोडको क्षति: पुनरुत्थानका लागि ९४ करोडभन्दा बढी लाग्ने अनुमान

काठमाडौँ, भदौ ३० गते । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण दूरसञ्चार पूर्वाधारमा करिब ६२ करोड ८७ लाख रुपियाँको क्षति पुगेको छ। सरकारले सार्वजनिक गरेको 'द्रुत

Trending now

अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदै ऋषि पञ्चमी: टेकु र मूलपानीसहित देशभरका ऋषेश्वर मन्दिरमा महिलाहरूको भीड

काठमाडौँ, भदौ ३० गते । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व मङ्गलबार नेपाली नारीहरूले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र (सप्तऋषि) को पूजा आराधना गरी

Trending now

सैलुनको घर्राबाट लागुऔषध ‘ब्राउन सुगर’ बरामद, ४ जना पक्राउ

दाङ, भदौ ३० गते । दाङको तुलसीपुर–११, उरहरीस्थित एक सैलुनबाट प्रहरीले १६ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गर्दै सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ। १९ वर्षीय दीपक विकले सञ्चालन

Trending now

सहुलियतपूर्ण कर्जाको नयाँ व्यवस्था: विपत्पीडित, युवा र उद्यमीलाई ३% ब्याज अनुदानमा कर्जा उपलब्ध गराइने

काठमाडौँ, भदौ ३० गते । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको निर्णय अनुसार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ को दोस्रो संशोधन कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्था अनुसार प्राकृतिक विपत्

Trending now

प्रतिनिधिसभाको बैठक आज बस्दै: परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयबारे मौखिक प्रश्नोत्तर हुने

काठमाडौँ, भदौ ३० गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ। आजको बैठकमा विशेष गरी परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित मौखिक

Trending now

भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रको पुनर्निर्माण: असोजभित्रै सडक सञ्चालनमा ल्याइने

काठमाडौँ, भदौ ३० गते । सरकारले रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण क्षतिग्रस्त बनेको सडक सञ्जाललाई आगामी असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ। नागरिकको

Trending now

व्यक्तिको ज्यान मार्दैमा स्वतः आजीवन कैद नहुने सर्वोच्च अदालतको व्याख्या: दफा ४१ (क) आकर्षित हुन ‘चरम क्रूरता’ आवश्यक

काठमाडौँ, भदौ ३० गते । सर्वोच्च अदालतले व्यक्तिको ज्यान मारिएको अवस्थामा मात्रै मुलुकी अपराध संहिताको दफा ४१ (क) अनुसारको आजीवन (कसुरदार जीवित रहेसम्म) कैद सजाय स्वतः आकर्षित नहुने गम्भीर कानुनी

Trending now

रसुवा र आसपासका भोटेकोशी हिमबाढीपीडितको आफ्नै घरमा पुनर्स्थापना सुरु: लेदो पन्छाएर बस्नयोग्य बनाइँदै

काठमाडौँ, भदौ ३० गते । सरकारले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको हिमबाढीबाट प्रभावित भएका स्थानीयहरूलाई आफ्नै घरको लेदो र ढुङ्गा-माटो पन्छाएर पुनः बसोबास गराउने कार्य सुरु गरेको छ। धादिङ,

Trending now

मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र पाउन्ड स्थिर, कुवेती दिनार उच्च

काठमाडौँ, भदौ ३० गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र

Trending now