11/18/2026, 13:35:25
बुधबार, मङि्सर ०३, २०८३

मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र पाउन्ड स्थिर, कुवेती दिनार उच्च


काठमाडौँ, भदौ ३० गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र बिक्रीदर १५३ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।

मुद्रा (Currency) इकाई (Unit) खरिददर (Buy Rate – NPR) बिक्रीदर (Sell Rate – NPR)
भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५
अमेरिकी डलर (USD) १ १५२.५९ १५३.१९
युरोपियन युरो (EUR) १ १७६.०९ १७६.७८
युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०५.७४ २०६.५५
स्वीस फ्र्याङ्क (CHF) १ १८६.८० १८७.५४
अस्ट्रलियन डलर (AUD) १ १०८.७४ १०९.१६
क्यानेडियन डलर (CAD) १ १०९.८१ ११०.२४
सिङ्गापुर डलर (SGD) १ १२०.०५ १२०.५२
जापानी येन (JPY) १० ९.८६ ९.९०
चिनियाँ युआन (CNY) १ २२.७५ २२.८३
साउदी अरेबियन रियाल (SAR) १ ४०.६३ ४०.७९
कतारी रियाल (QAR) १ ४१.८६ ४२.०२
थाई भाट (THB) १ ४.५९ ४.६०
युएई दिराम (AED) १ ४१.५५ ४१.७१
मलेसियन रिङ्गेट (MYR) १ ३७.४४ ३७.५८
साउथ कोरियन वन (KRW) १०० ११.३५ ११.३९
स्वीडिस क्रोनर (SEK) १ १५.६१ १५.६७
डेनिस क्रोनर (DKK) १ २३.५५ २३.६५
हङकङ डलर (HKD) १ १९.४५ १९.५३
कुवेती दिनार (KWD) १ ४९७.२० ४९९.१५
बहराइन दिनार (BHD) १ ४०४.७७ ४०६.३७
ओमनी रियाल (OMR) १ ३९६.३३ ३९७.८९