घरबाटै युवक बेपत्ता भएपछि सप्तरीमा प्रहरी चौकी घेराउ, भारतीय प्रहरीले लगेको आशङ्का
सप्तरी, भदौ ३१ गते । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका २४ वर्षीय अभिनन्द यादव घरबाटै अपहरणको शैलीमा बेपत्ता पारिएको भन्दै आक्रोशित आफन्त र स्थानीयवासीले बेल्हीस्थित प्रहरी चौकी घेराउ गरेका छन्।
Trending now
