05/13/2026, 14:43:08
बुधबार, बैशाख ३०, २०८३

विपक्षी दलले गरे संसदमा विरोध, मागे प्रधानमन्त्रीको राजीनामा


काठमाडौं, वैशाख ३० गते । प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले संसद्‌ बैठकमा विरोध गरेका छन् ।

उनीहरूले अहिले संसदमा प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरिरहेका छन् । विरोध गर्ने क्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरे ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..