05/12/2026, 13:11:30
मङ्गलबार, बैशाख २९, २०८३

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल


काठमाडौँ, वैशाख २९ गते । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् ।

एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..