06/26/2026, 12:18:55
शुक्रबार, असार १२, २०८३

रास्वपा महाधिवेशन : ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक


चितवन, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ ।

खुलातर्फका परिणाम :

स्वर्णिम वाग्ले : दुई हजार ६५६ मत,
सोविता गौतम : दुई हजार ६४१,
शिशिर खनाल : दुई हजार ५३८,
सागर ढकाल : दुई हजार ३७६,
डा तोसिमा कार्की : दुई हजार ३०२,
रञ्जु दर्शना : दुई हजार २९३,
मनिष झा : दुई हजार २८१,
हरि ढकाल : दुई हजार २६२,
कविन्द्र बुर्लाकोटी : दुई हजार २२७,
विपिनकुमार आचार्य : दुई हजार १६९,
रमेश प्रसाईँ : दुई हजार १६६,
निशा डाँगी : दुई हजार १३२

यसैगरी,

विराजभक्त श्रेष्ठ : दुई हजार १२३,
इन्दिरा राना मगर : दुई हजार ९०,
गणेश पराजुली : दुई हजार ८७,
पुकार बम : दुई हजार ७०,
जगदीश खरेल (ललितपुर) : दुई हजार ६५,
शुलभ खरेल : दुई हजार ४३,
यज्ञमणि न्यौपाने : एक हजार ९०३,
प्रमोद न्यौपाने : एक हजार ८९२,
सस्मित पोखरेल : एक हजार ८६४,
रिमा विश्वकर्मा : एक हजार ८४५

यसैगरी,

रघुराज पाण्डे : एक हजार ८४०,
राजीव खत्री : एक हजार ७४५,
समीक्षा बास्कोटा : एक हजार ७३९,
गणेश कार्की : एक हजार ७३४,
खगेन्द्र सुनार : एक हजार ७३३,
अशिम शाह : एक हजार ७३०,
हिमेश पन्त : एक हजार ६५०,
जगदीश खरेल (दोलखा) : एक हजार ५५२,
गीता चौधरी : एक हजार ५३७,
लिमा अधिकारी आचार्य : एक हजार ५३६

यसैगरी,
समावेशी समूह अन्तर्गत

खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट नौ जना, थारुबाट दुई जना, मधेसीबाट पाँच जना, दलितबाट चार जना, मुस्लिमबाट दुई जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।