10/10/2026, 07:13:00
शनिबार, असोज २४, २०८३

सैनिक मुख्यालयअगाडि जेन–जीहरूको ग्याङफाइट


काठमाडौँ, भदौ २६ : सैनिक मुख्यालय जंगी अड्डाअघि जेन–जीबीच नै झगडा भएको छ । उनीहरूबीच कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा झडप भएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..