07/10/2026, 13:01:03
शुक्रबार, असार २६, २०८३

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी


काठमाडौँ ,भदौ २४ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..