काठमाडौँ, ०५ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अप्रिल १७, २०२५ मा भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ | अभिषेक शर्मा र ट्रेभेस हेडको राम्रो सुरुवात गर्दै ब्याटिंग गरे पनि अन्य ब्याट्सम्यान राम्रो नचल्दा २० ओभरमा ५ विकेटको क्षतिमा जम्मा १६२ रङ मात्र बनाउन सक्यो | मुम्बई इन्डियन्सले १६३ को लक्ष्य पछ्याउने क्रममा ६ विकेटको क्षतिमा १८.१ ओभरमा १६६ रङ बनाउदै जित हासिल गर्यो |
बलिंगमा राम्रो पकड भएको मुम्बई इन्डियन्सका विल ज्याक्सले २ विकेट लिए भने, ट्रेन्ट बोल्ट, हार्दिक पाण्डे र जस्प्रित बुम्राहले १/१ विकेट लिए | पहिलो विकेट हैदरावादले ५९ रन बनाउदा हार्दिक पाण्डेले लिए पछि हैदरावादका अन्य ब्याट्सम्यानहरुले खासै राम्रो रन बटुल्न सकेनन |
खेल: सनराइजर्स हैदराबाद बिरुद्ध मुम्बई इन्डियन्स
प्लेयर अफ द म्याच : विल ज्याक्स (मुम्बई इन्डियन्स)(