06/10/2026, 19:45:04
बुधबार, जेठ २७, २०८३

सूचना प्रविधि विभाग

डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै ‘सरकारी वेबसाइट’

काठमाडौँ, जेठ २७ गते । सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन्

थप पढ्नुहोस्

नेतृत्व पाएसँगै ‘नवप्रवर्तन मन्त्रालय’ ले थाल्यो काम

काठमाडौँ, जेठ २७ गते । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ

थप पढ्नुहोस्

अब देशभरका डाटा सेन्टर र क्लाउड सेवा प्रदायक अनिवार्य रूपमा सूचना प्रविधि विभागमा सूचीकृत हुनुपर्ने

काठमाडौँ, १० फागुन : अब देशभरका डाटा सेन्टर र क्लाउड सेवा प्रदायक अनिवार्य रूपमा सूचना प्रविधि विभागमा सूचीकृत हुनुपर्ने भएको छ ।

थप पढ्नुहोस्