09/28/2026, 13:08:07
सोमबार, असोज १२, २०८३

विद्युतअवरुद्ध

गण्डकीमा बाढीको असर : करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध

काठमाडौँ, असोज १२ गते । असोज ८ गतेदेखि भइरहेको निरन्तर वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।

थप पढ्नुहोस्