मुस्ताङको थासाङ गाउँपालिका-३ मा अवस्थित कालोपानी बजार । पछिल्लो केही वर्ष यता कालोपानी बजार पनि मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ
Click on Photo to Enlarge
जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर। बिहीबार बिहान यसक्षेत्रमा शीतलहर लागेको छ
Click on Photo to Enlarge
जनकपुरधामको रामानन्द चोकमा बिहीबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु । बुधबारदेखि शितलहर भएसँगै यहाँ जाडो बढेको छ
Click on Photo to Enlarge
मनाङको चामे गाउँपालिका-१ तिमाङ बाट देखिएको मनास्लु हिमाल। विश्वका अग्ला हिमशृङ्खला मध्ये आठौँ नम्बरमा पर्ने यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ
Click on Photo to Enlarge
मुग्लिन–पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी खण्डमा कालोपत्र गरेपछिको सडक । पूर्वी खण्ड अन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ
Click on Photo to Enlarge
बालमैत्री बागलुङ नगरपालिका घोषणा समारोहमा शाक्य कल्याण समाज बागलुङले प्रस्तुत गरेको लाखे नाच
Click on Photo to Enlarge
जनकपुरधाम उपमहानगरपालिका–१७ कनरपट्टी नजिकैबाट यात्रुहरुलाई लिएर जनकपुरधामतर्फ जाँदै गरेको भङ्गहा–जनकपुर–जयनगरसम्म चल्ने नेपालको एकमात्र रेल
Click on Photo to Enlarge
कठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानी पोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिरको रात्रिकालिन दृश्य
Click on Photo to Enlarge
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण काठमाडौँको पशुपतिनाथ मन्दिरको मङ्गलबार देखिएको रात्रिकालिन दृश्य
Click on Photo to Enlarge
भोजपुरको टेम्कैमयुङ गाउँपालिकास्थित चखेवाडाँडा हुँदै गएको पुष्पलाल मध्य पहाडी राजमार्ग