गण्डकीको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा शुक्रबार सन्ध्याकालीन आरती गरिँदै
Click on Photo to Enlarge
मुस्ताङको थासाङ गाउँपालिका-२ सिर्कुङ गाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका भेडाच्याङ्ग्रा । कृषकहरु हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाइबस्तु र भेडाच्याङ्ग्राको घाँसको रुपमा प्रयोग गर्ने गर्छन्
Click on Photo to Enlarge
बाँकेको बैजनाथ गाउँपालिका–३स्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ
Click on Photo to Enlarge
दाङ देउखुरीको राप्ती गाउँपालिका- ३ स्थित लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र
Click on Photo to Enlarge
दोलखाको बिगुगाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थल
Click on Photo to Enlarge
बर्दियाको बाँकसगढी नगरपालिका वडा नं २ राँझा टापुमा रहेको च्यामाताल । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ
Click on Photo to Enlarge
दोलखाको पर्यटकीयस्थल शैलुङमा परेको हिउँ
Click on Photo to Enlarge
बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पट्टा नाच प्रस्तुत गरिँदै । यो नाच हरेक वर्ष माघ ३ गते प्रदर्शन गर्ने गरिन्छ । उक्त नाचलाई बाइसे चौबिसे राजाका सेनाहरुको तालिम भन्ने गरिन्छ