कालिकोटको पचालझरना गाउँपालिका-४ स्थित कर्णाली नदी किनारमा रहेको लाफा गाउँ
Click on Photo to Enlarge
चितवनको सौराहस्थित राप्ती नदीमाथि उडिरहेको चखेवाको जोडी
Click on Photo to Enlarge
शंखरापुर नगरपालिकाले बुधबार साँखुमा शंखरापुरको पर्यटन प्रवद्वनका लागि शंखरापुर नगरपालिका–६ र ७को संयोजन तथा शंखरापुर उद्योग वाणिज्य सङ्घको सहसयोजनमा माघ१६–१९ गतेसम्म आयोजित शंखरापुर सक्व (साखुँ) महोत्सव २०८१ उदघाटन कार्यक्रम अन्तरगत साँखु बजारमा बाजागाजा सांस्कृतिक पदयात्रामा लाखे नाच्दै
Click on Photo to Enlarge
बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तिर्थस्थल बडिमालिका मन्दिर क्षेत्रमा रहेको त्रिशुल, घण्ट र हिउँले सेताम्मे फाँट
Click on Photo to Enlarge
बैतडीको दशरथचन्द्र नगरपालिकाको पुजारास्थित प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिर
Click on Photo to Enlarge
सुनसरीको रामधुनी नगरपालिका–७ स्थित कुमरखत सव डिभिजन वन कार्यालय परिसरमा घाटगड्डी गरेर राखिएका काठ । जिल्लामा १९ हजार १९५ मेट्रिक टन काठ मौज्दात रहेको डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ
Click on Photo to Enlarge
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा देखिएको सेतो कण्ठे माटीकोरे (ह्वाइट थ्रोटेड किङ्ग फिसर) चरा । यो चरा माछा समाउन सक्ने अद्भूत क्षमता भएकोले किङ्गफिसर चराको उपमा पाएको छ
Click on Photo to Enlarge
कालिकोटको पचलझरना गाउँपालिका ४ स्थित गाउँपालिकाको प्रशासकीय केन्द्र पडेक्षा र आसपासको क्षेत्र
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१७ स्थित कमल ताल र शिव मन्दिर
Click on Photo to Enlarge
कुनै समय बेनी–जोमसोम–कोरोला सडक खण्ड स्तरवृद्धि गर्दा काभ्रे भीरमा घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता हट्दै । अहिले काभ्रे भीरलगायत प्रायः सबै स्थानहरुमा सडक स्तरवृद्धि तथा कालोपत्रे भएपछि सहजरुपमा सवारीसाधन गुड्न थालेको छ