भिमफेदीमा कार दुर्घटना : तीन जना घाइते
हेटौँडा, माघ ३ गते । हेटौँडा–काठमाडौँ सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदीमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । भिमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको दुर्घटनामा कार चालक काभ्रे धुलिखेल नगरपालिका–९
Trending now
