संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लागौं : प्रचण्ड
३ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लाग्न आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना संदेश दिंदै
Trending now
