11/21/2026, 10:02:54
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

जेनेभा, १६ जेठ : संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ । करिब २० महिनादेखि जारी

Trending now

टर्कीमा पाँच हजार वर्ष पुरानो रोटी फेरि आयो

एस्किसेहिर (टर्की), १६ जेठ : प्रारम्भिक कांस्य युगमा आजको मध्य टर्कीमा नयाँ निर्माण गरिएको घरको ढोकामुनि एउटा रोटीको टुक्रा गाडिएको थियो । अब पाँच हजार वर्षभन्दा बढी पछि पुरातत्वविद्हरूले यसलाई

Trending now

दुई महिनापछि म्याराडोनाको मुद्दा खारेज

सान इसिड्रो (अर्जेन्टिना), १६ जेठ : हप्तौँको सुनुवाइ र ४० भन्दा बढी साक्षीको गवाहीपछि अर्जेन्टिनाको अदालतले बिहीबार एक टिभी मिनिसिरिजको स्क्यान्डलका कारण दिवङ्गत महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको चिकित्सक टोलीको

Trending now

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ, १६ जेठ : काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा

Trending now

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा कर्णाली प्रदेश मुख्यमन्त्री कँडेलको जोड

काँक्रेविहार (सुर्खेत), १६ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिनुभएको छ । जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले सरोकारवालाले यो

Trending now

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

काठमाडौँ, १६ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना

Trending now

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँं, १६ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताउनुभएको छ । चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा

Trending now

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ, १६ जेठ : प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा मिडिया र सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मिसन मिडिया क्लबद्वारा आयोजित ‘सम्पदा संरक्षण

Trending now

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटाङ, १६ जेठः खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । सङ्घीय सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाखमा चार

Trending now

संसदीय सुनुवाइले संसदीय कार्यप्रभावकारिताबारे अनुगमन गर्ने

काठमाडौँ, १६ जेठ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकले त्यस

Trending now