सत्तारुढ कार्यदलले बुझाए सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री ओलीलाई
२ असोज, काठमाडौं । सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका
Trending now
