11/20/2026, 22:10:37
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार : धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी

Trending now

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

दोधारा चाँदनी (कञ्चनपुर), २५ असार : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षाका कारण निकुञ्जकोे बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी

Trending now

विपक्षी दलका विरोधका कारण मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम, २५ असारः मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय

Trending now

आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन

काठमाडौँ, २५ असारः आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् । नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति

Trending now

कैलालीको गोदावरी नदीको बीच टापुमा फसेका छ जनाको उद्धार

कैलाली, २५ असार : कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका छ जनालाई प्रहरी आज सकुशल उद्धार गरेको छ । नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का

Trending now

नेपाली भूमि आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन नदिन सकर्तता अपनाउनु पर्नेमा जोड

काठमाडौँ, २५ असारः विश्वभर समस्याका रूपमा देखिएको आतङ्कवादी क्रियाकलाप दक्षिण एसियाली क्षेत्रमा बढ्न थालेपछि नेपालले पनि यस विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल

Trending now

गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २५ असार : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामूहिक प्रयत्न आवश्यक पर्ने बताउनुभएको छ । नेपाल पब्लिक क्याम्पस सङ्घको ३५आँै

Trending now

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमा छलफल

काठमाडौँ, २५ असार : महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमा समसामयिक प्रवृत्तिलाई समेट्नुपर्ने बताउनुभएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)

Trending now

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ, २५ असार : प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ । सभाको आजको बैठकले उक्त संशोधन

Trending now

भोटेकोशी बाढीपीडितको उद्धारमा तदारूकता दिन सांसदहरूको माग

काठमाडौँ, २५ असार : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भोटेकोशीमा आएको बाढीका कारण धेरै जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार, खोज, उद्धार, राहत र पुनःस्थापनाको माग गरेका छन् । बैठकको

Trending now