11/20/2026, 22:10:32
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

भारतीय वायुसेनाको विमान दुर्घटना : दुईजना पाइलटको मृत्यु

नयाँदिल्ली, २५ असार : भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण

Trending now

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

वासिङ्टन, २५ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताउनु भएको छ । ह्वाइट हाउसमा भएको मन्त्रीपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको

Trending now

ट्रम्पसँगको भेटवार्तामा नेतान्याहूद्वारा बन्धकको रिहाइ र हमासको पराजयका लागि अभियान जारी रहेको दावी

जेरुसेलम, २५ असार : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको वार्तामा गाजामा बन्दी बनाइएका बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्न जारी सैन्य अभियानबारे छलफल

Trending now

टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

हन्ट (संयुक्त राज्य अमेरिका), २५ असार : टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान

Trending now

निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताविरुद्ध कांग्रेसको कारवाही

काठमाडौँ, २५ असार : नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने नेता तथा कार्यकर्तालाई कारवाही

Trending now

फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गर्नुभएकी दिक्तेलकी सविना राई

खोटाङ, २५ असार : फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन

Trending now

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

काठमाडौँ, २५ असार : सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिनुभएको

Trending now

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

सिरहा, २५ असार : लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ । मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका

Trending now

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘ट्राफिक लाइट’ सञ्चालनमा

कर्णाली, २५ असारः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको

Trending now

नेपाली जनप्रगतिशिल मञ्च नर्वेको अध्यक्षमा चापागाईँ

काठमाडौँ, २५ असार : नेपाली जनप्रगतिशिल मञ्च  नर्वेको अध्यक्षमा डिलाराम चापागाईँ निर्वाचित हुनुभएको छ । मङ्गलबार राजधानी ओस्लोमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार

Trending now