04/07/2026, 19:57:27
मङ्गलबार, चैत २४, २०८२

सेतो प्रेस संवाददाता

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौँ, चैत १५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । अध्यक्ष ओलीकी

Trending now

नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट

काठमाडौँ, चैत १५ गते । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य

Trending now

“जनताको ‘म्यान्डेट’ र ‘स्पिरिट’ अनुसार ओली–लेखकलाई पक्राउ गरिएको हो”

काठमाडौँ, चैत्र १५ : २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले दुई तिहाइनजिकै सिट पाएको छ । यो जनादेशलाई सुशासन कायम गर्ने र देश विकासका लागि पाँच वर्ष एकल सरकार चलाउने अवसरका

Trending now

एमाले अध्यक्ष ओलीलाई आज पनि अस्पतालमै राखिने : के हो स्वास्थ्य समस्या ?

काठमाडौँ, चैत १५ गते । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि अस्पतालमा राखिने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीलाई २४

Trending now

मासुमा हावा र पानी भरेर बिक्री !

सर्लाही, चैत १५ गते । सर्लाही सदरमुकाम मलङ्गवा बजारका मासु पसलबाट उपभोक्तामाथि चरम ठगी हुने गरेको पाइएको छ। मलङ्गवा नगरपालिका ९ का वडाध्यक्ष चन्देश्वर रायको नेतृत्वमा शनिबार बजारका मासु पसलको

Trending now

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली सर्वजनिक

काठमाडौँ, चैत १५ गते । आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन–२  का ६ वटा फ्रेन्चाइज टोली र मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले काठमाडौँमा टोलीको

Trending now

सरकारको कार्ययोजना : सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यातसम्म

काठमाडौँ, चैत १५ गते । बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद सुधार, विकास आयोजना व्यवस्थापन, लगानी प्रवर्धन, निजी क्षेत्रको संरक्षण, पर्यटन विस्तार तथा ऊर्जा क्षेत्रको संरचनात्मक सुधारलाई प्राथमिकतामा राख्दै विस्तृत

Trending now

कर्णालीका ७ पालिकालाई नवप्रवर्तन कार्यक्रम अन्तर्गत तीन करोड ४० लाख अनुदान

सल्यान, चैत १६ गते । कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सल्यानको शारदा नगरपालिका सहित सात वटा स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपियाँ अनुदान प्रदान गर्ने निर्णय गरेको

Trending now

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम, चैत १५ गते । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन  निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो ।

Trending now

हनुमान नाच : भक्तपुरमा लोप, बागलुङमा संरक्षण

बागलुङ, चैत १५ गते । यहाँका नेवार समुदायले दुई सय ८० वर्ष पुरानो हनुमान नाच  संरक्षण गरेका छन् । एक वर्ष बिराएर भदौ तेस्रो साता सुरु गरेर ६ देखि ८

Trending now