11/18/2026, 16:08:47
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

एआई युगमा प्रेस स्वतन्त्रता र सूचनाको अधिकार जोगाउन सञ्चारमन्त्री तिमिल्सिनाको जोड

काठमाडौँ, भदौ ९ गते । काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४ औँ सम्मेलनमा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै अभिव्यक्ति

Trending now

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिने, मन्त्रीहरूले राजीनामा दिने

गण्डकी, भदौ ९ गते । गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ। मङ्गलबार बसेको संसदीय दलको बोर्ड बैठकपछि उपनेता लिलबहादुर थापा मगरले मन्त्रीहरूले

Trending now

अन्नपूर्ण प्रथम आधार शिविर : मौरिस हर्जोग पदमार्ग पुनः सञ्चालनमा

म्याग्दी, भदौ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग पदमार्ग’ र नारच्याङ-हुमखोला सडकखण्ड पुनः सञ्चालनमा आएका छन्।

Trending now

बिमा पोलिसी बिक्रीमा भ्रामक प्रचार नगर्न बिमा प्राधिकरणको कडा निर्देशन

काठमाडौँ, भदौ ९ गते । नेपाल बिमा प्राधिकरणले जीवन तथा लघु जीवन बिमा कम्पनीहरूलाई बिमा पोलिसी बिक्री गर्दा भ्रमपूर्ण प्रचारप्रसार नगर्न कडा निर्देशन दिएको छ। प्राधिकरणले बिमा योजनालाई 'फिक्स्ड डिपोजिट',

Trending now

कालीमाटीमा आजको तरकारी र फलफूलको थोक मूल्य : हेर्नुहोस् कुनको भाउ कति? (सूचीसहित)

काठमाडौँ, भदौ ९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको कृषिउपजको अधिकतम थोक मूल्य सूची निम्न बमोजिम छ: तरकारी तथा सागपात (अधिकतम थोक मूल्य) कृषिउपज इकाई

Trending now

बलात्कार र हत्याका घटनामा कडा सजायको माग : सांसदहरूले भने, ‘कानुन संशोधन गरौँ’

काठमाडौँ, भदौ ९ गते । बारा र सप्तरी लगायतका जिल्लामा बालिका तथा किशोरीमाथि भएका बलात्कार, यौनजन्य हिंसा र हत्याका जघन्य अपराधप्रति प्रतिनिधि सभाका सांसदहरूले कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको

Trending now

प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर : ११ सांसदले दर्ता गराए प्रश्न

काठमाडौँ, भदौ ९ गते । नेपालको प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गतेका लागि तय गरिएको प्रश्नोत्तर कार्यक्रमका लागि ११ जना सांसदहरूले आफ्ना प्रश्न दर्ता गराएका छन्। नियमानुसार १५

Trending now

१७५ पटक सहमति तर समस्या ज्युँका त्युँ : भदौ १५ पछि बन्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

काठमाडौँ, भदौ ९ गते । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबिच पटक-पटक सम्झौता भए पनि वर्षौँदेखि समस्या ज्युँका त्युँ

Trending now

अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमय दर बढ्यो, कुन देशको कति? (सूचीसहित)

काठमाडौँ, भदौ ९ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९० पैसा र

Trending now

सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा विज्ञापन चक्रमा सुधार गरी पारदर्शी बनाइने प्रतिबद्धता

काठमाडौँ, भदौ ८ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्रमा सुधार गर्ने गरी काम गरिरहेको बताउनुभएको

Trending now