सर्वनाम थिएटरमा ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ देखि मञ्चन हुने
काठमाडौँ, भदौ ८ गते । नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता, लौहपुरुष गणेशमान सिंहको जीवन, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ आगामी भदौ १४ गतेदेखि काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा
Trending now
