10/23/2026, 17:32:01
शुक्रबार, कार्तिक ०७, २०८३

आजका लागि कृषिउपजको थोक मूल्य


काठमाडौँ, असार १८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

१. तरकारी (आलु, प्याज र गोलभेँडा)

कृषिउपज अधिकतम थोक मूल्य (प्रतिकिलो)
गोलभेँडा ठूलो (नेपाली) रु ५०
गोलभेँडा सानो (लोकल) रु २०
गोलभेँडा सानो (टनेल) रु ३०
आलु रातो (लाम्चो) रु ४१
आलु रातो (गोलो) रु ३५
आलु रातो (मुढे) रु ३५
आलु रातो (भारतीय) रु ३०
सेतो आलु रु ३०
प्याज सुकेको (भारतीय) रु ५५

२. रैथाने तथा अन्य तरकारीहरू

कृषिउपज अधिकतम थोक मूल्य (प्रतिकिलो)
गाजर (लोकल) रु १००
बन्दा (लोकल) रु ६५
काउली स्थानीय रु ७०
रातो मूला रु ३०
सेतो मूला (हाइब्रिड) रु २०
भन्टा लाम्चो रु २०
भन्टा डल्लो रु ३५
बोडी तने रु ३५
मकै बोडी रु ४०
मटरकोसा रु १४०
घिउ सिमी (लोकल) रु ५०
घिउ सिमी (हाइब्रिड) रु ५०
घिउ सिमी (राजमा) रु ८०
टाटे सिमी रु ५०
भटमास कोसा रु १००
तीते करेला रु ३०
लौका रु ४०
परवर (लोकल) रु ३०
परवर (तराई) रु ३०
चिचिण्डो रु ३०
घिरौँला रु ४०
झिगुनी रु ५०
फर्सी पाकेको रु ६0
फर्सी हरियो (लाम्चो) रु ५०
हरियो फर्सी (डल्लो) रु २५
भिन्डी रु ३०
सखरखण्ड रु १२०
पिँडालु रु १००
इस्कुस रु ५०
ब्रोकाउली रु ६०
चुकन्दर रु ८०
सजीवन रु २५०
रातो बन्दा रु ५०
गान्टेमूला रु ६०
इमली रु १८०
तामा रु १६०
तोफु रु १६०
गुन्द्रुक रु ३५०

३. सागपात तथा जडीबुटीजन्य तरकारी

कृषिउपज अधिकतम थोक मूल्य (प्रतिकिलो)
रायोसाग रु ४०
पालुङ्गो रु ६०
चमसुरको साग रु ६०
तोरीको साग रु ५०
हरियो प्याज रु १५०
निगुरो रु १००
जिरीको साग रु ९०
सेलरी रु १६०
पार्सले रु ३५०
सौफको साग रु ६०
पुदिना रु २००

४. च्याउ (Mushroom) र कुरिलो

कृषिउपज अधिकतम थोक मूल्य (प्रतिकिलो)
च्याउ (कन्य) रु २६०
च्याउ (डल्ले) रु ४००
राजा च्याउ रु ३००
सिताके च्याउ रु १,०००
कुरिलो रु ३००

५. फलफूलहरू

फलफूल अधिकतम थोक मूल्य
स्याउ (फुजी) रु ३०० (प्रतिकिलो)
केरा (नेपाली) रु २५० (प्रतिदर्जन)
केरा (मालभोग) रु २०० (प्रतिदर्जन)
कागती रु २०० (प्रतिकिलो)
अनार रु ४५० (प्रतिकिलो)
आँप (मालदह) रु ११० (प्रतिकिलो)
आँप (दशहरी) रु १२० (प्रतिकिलो)
तरबुजा (हरियो) रु ६० (प्रतिकिलो)
जुनार रु २३० (प्रतिकिलो)
भुइँकटहर रु २०० (प्रतिगोटा)
काँक्रो (लोकल) रु ६० (प्रतिकिलो)
काँक्रो (हाइब्रिड) रु ३० (प्रतिकिलो)
काँक्रो (लोकलक्रस) रु ५० (प्रतिकिलो)
रूखकटहर रु ५० (प्रतिकिलो)
नासपाती (चाइनिज) रु २५० (प्रतिकिलो)
मेवा (नेपाली) रु ९० (प्रतिकिलो)
मेवा (भारतीय) रु १२० (प्रतिकिलो)
लिची (लोकल) रु २०० (प्रतिकिलो)
लिची (भारतीय) रु ३०० (प्रतिकिलो)
नरिवल (काँचो) रु ७० (प्रतिकिलो)
नरिवल (हरियो) रु १७० (प्रतिकिलो)

६. मसला, खुर्सानी तथा हरियो धनियाँ/लसुन

कृषिउपज अधिकतम थोक मूल्य (प्रतिकिलो)
अदुवा रु १८०
सुकेको खुर्सानी रु ५००
खुर्सानी हरियो (लाम्चो) रु ३०
खुर्सानी हरियो (बुलेट) रु ३०
माछे खुर्सानी रु ५०
अकबरे खुर्सानी रु २५०
भेडेखुर्सानी रु ९०
हरियो लसुन रु २००
हरियो धनियाँ रु १००
लसुन सुकेको (चाइनिज) रु २००
लसुन सुकेको (नेपाली) रु १८०

७. माछा

प्रकार अधिकतम थोक मूल्य (प्रतिकिलो)
माछा सुकेको रु १,०००
ताजा माछा (रहु) रु ३४०
ताजा माछा (बचुवा) रु ३००
ताजा माछा (छडी) रु २५०