04/05/2026, 21:50:50
आइतबार, चैत २२, २०८२

प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढ्यो


काठमाडौँ, फागुन २८ गते  । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ३.४८ अंकले बढेर २८००.०५ विन्दुमा पुगेको छ।

प्रि-ओपन सेसनमा ६३ वटा  स्क्रिप्सको १ लाख ६० हजार ४९८ कित्ता सेयर ६ करोड ९१ लाख १५ हजार ३३६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घटेको छ । बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..