04/06/2026, 13:16:12
सोमबार, चैत २३, २०८२

१५९ जना अधिवक्ताहरुलाई सर्वोच्च अदालतको वरिष्ठ अधिवक्ताको उपाधि प्रदान


१० असोज, काठमाडौं । सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो ।