नेपाल राष्ट्र बैंकद्वारा नयाँ विनिमय दर सार्वजनिक: डलर र पाउन्डको मूल्य घटबढ
काठमाडौँ, भदौ १९ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा
२0 घण्टा अगाडी



















