नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने : सवारीसाधनको क्षमताअनुसार ६५ देखि ६०० रुपियाँसम्म दस्तुर निर्धारण
काठमाडौँ, कात्तिक १२ गते । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गरी आवतजावत गर्ने सवारीसाधनहरूबाट टोल
थप पढ्नुहोस्