घोराही उपमहानगरपालिका-१७ गैरागाउँमा व्यापसायिक रुपमा गरिएको सयपत्री फूल तिहारका लागि माला बनाउन टिप्दै किसान । फुल पाँच सय रुपैयाँ किलो र माला आकार अनुसार एक सय देखि दुई सय रुपैयाँमा बिक्री हुने गरेको किसान बताउँछन्
Click on Photo to Enlarge
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरको उचाइमा रहेको प्रसिद्ब ताल फोक्सुण्डो ताल
Click on Photo to Enlarge
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरको उचाइमा रहेको प्रसिद्ब ताल फोक्सुण्डो ताल
Click on Photo to Enlarge
चोक्ते नारायणको जात्रा : कहीं नभएको जात्रा हाँडीगाउँमा
Click on Photo to Enlarge
चोक्ते नारायणको जात्रा : कहीं नभएको जात्रा हाँडीगाउँमा
Click on Photo to Enlarge
सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा ‘डम्प’ गरिएको हो।
Click on Photo to Enlarge
सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा ‘डम्प’ गरिएको हो।
Click on Photo to Enlarge
हिजो भीषण पानी परेको काठमाडौं उपत्यकामा आज मौसमले साथ दिएपछि आकाश खुलेको छ
Click on Photo to Enlarge
दसैंको अघिल्लो दिन नवमीमा आज काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन्
Click on Photo to Enlarge
दसैंको अघिल्लो दिन नवमीमा आज काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन्