भद्रकालीमा पनि नयाँ र पुराना सवारीसाधन पूजा गर्नेको भीड
Click on Photo to Enlarge
८१ करोडमा बनाइएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ध्वस्त
Click on Photo to Enlarge
आगलागी पछिको सिंहदरबार परिसर
Click on Photo to Enlarge
कर्फ्यूको समयमा हिँडडुल गर्ने र सवारी चलाउनेमाथि सेनाको निगरानी
Click on Photo to Enlarge
आगलागी पछिको सिंहदरबार
Click on Photo to Enlarge
इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट वसन्तपुरमा सामूहिक कुमारी पूजा गर्ने परम्परा छ । आज ५०४ कन्या कुमारीको पूजा गरिएको हो
Click on Photo to Enlarge
इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट वसन्तपुरमा सामूहिक कुमारी पूजा गर्ने परम्परा छ । आज ५०४ कन्या कुमारीको पूजा गरिएको हो
Click on Photo to Enlarge
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ
Click on Photo to Enlarge
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार साँझ भेटवार्ता भएको हो