बौद्ध आसपसबाट आइतबार साँझपख घाम डुब्न लाग्दा देखिएको बौद्ध स्तुपाको दृश्य
Click on Photo to Enlarge
दाङको तुलसीपुर उपमहानगरपालिका–१७, बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय परिसरमा विश्वविद्यालय स्थापनामा विशिष्ट योगदान पुर्याएको सम्मानमा राखिएको योगी नरहरिनाथको प्रतिमा
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको महभिर झरना । बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको महभिर झरनाले मुस्ताङ जाने आउने पर्यटक आकर्षित गरेको छ
Click on Photo to Enlarge
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको कृत्रिम ताल । यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ
Click on Photo to Enlarge
काठमडौँको भद्रकालीबाट शनिबार साँझपख देखिएको सुन्धारास्थित धरहरा र आसपासको क्षेत्र
Click on Photo to Enlarge
मोरङको रतुवामाई–१० मा रहेको राष्ट्र निर्माण सेकेण्डरी स्कुल परिसरमा निर्माण गरिएको धरहराको प्रतिमा । शिक्षासँगै सिर्जनशीलता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा विद्यालयमा निर्माण गरिएको यस धरहराले आकर्षण थपेको छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित ऐतिहासिक र पर्यटकीय गाउँ मार्फामा साइकलमा रमाउँदै विदेशी पर्यटक । मुस्ताङको सुन्दरता र मनमोहक पर्यटकीय स्थानहरुसँग नजिक भएर रमाउनका लागि पछिल्लो समय विदेशी पर्यटकहरु साइकलमार्फत रमाउने गरेको पाइएको छ
Click on Photo to Enlarge
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने कर्णाली नदीमा बनेको पुल र आसपासको क्षेत्र । यो पुलको लम्बाइ ५०० मिटर रहेको छ
Click on Photo to Enlarge
पोखराको महानगरपालिका– २२ पुम्दीकोटस्थित शिव मन्दिर र शिवको मूर्ति । यहाँ रहेको भगवान् शिवको मूर्ति ५२ फिट अग्लो रहेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बुको मयामस्थित पाथीभरा पदमार्गमा रहेको चुच्चेढुङ्गा । धार्मिक हिसाबले समेत महत्व रहेको यो ढुङ्गा करिब एक सय मिटर अग्लो रहेको छ