मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको बुद्धको प्रतिमा र राताम्मे पहाड। मुस्ताङ घुम्न आउने स्वदेशी र विदेशी पर्यटकका लागि यो स्थान आकर्षणको केन्द्र बनेको छ
Click on Photo to Enlarge
मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्क अन्तर्गत रहेको मानवनिर्मित गुफा । राताम्मे पहाडको बिच भागमा अवस्थित यहाँका गुफामा करिव २ हजार वर्षअघि मानिसहरु बस्ने गरेको बताइन्छ
Click on Photo to Enlarge
Rescuers help residents evacuate after heavy rain in Tangerang, Banten province, Indonesia
Click on Photo to Enlarge
An egret preys in Dianchi Haihong wetland park in Kunming, capital of southwest China’s Yunnan Province
Click on Photo to Enlarge
रुकुम पूर्वको भूमे गाउँपालिका–१ स्थित चौरीबुकीबाट देखिएको पुथा हिमाल। रुकुमपूर्वमा पर्ने पुथा हिमाल सात हजार २४६ मिटर अग्लो रहेको छ
Click on Photo to Enlarge
दोलखाको चर्चित धार्मिक एवं पर्यटकीयस्थल शैलुङको सय थुम्काको दृश्य
Click on Photo to Enlarge
नेपाल–चीन सीमास्थित एक महिना अघि खिचिएको मितेरी पुल । चीनको केरुङ क्षेत्रतर्फको अविरल वर्षाले आज बिहान आएको भीषण बाढीले मितेरी पुल बगाएको छ । पुल बगाउँदा चीन र नेपालबीचको सम्पर्क बन्द भएको छ
Click on Photo to Enlarge
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा र आसपासको क्षेत्र । गतवर्ष असोजदेखि सञ्चालनमा आएको धरहरा अहिले सर्वसाधारणलाई चढ्नका लागि खुला गरिएको छ
Click on Photo to Enlarge
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा र आसपासको क्षेत्र । गतवर्ष असोजदेखि सञ्चालनमा आएको धरहरा अहिले सर्वसाधारणलाई चढ्नका लागि खुला गरिएको छ
Click on Photo to Enlarge
सुर्खेत वीरेन्द्रनगरस्थित रत्नराजमार्ग अन्तर्गत जुम्लारोडमा सोलर बत्तीहरू जडान गर्दै श्रमिक । अहिले नगरपालिकाले धुलियाबिट चोकदेखि बाङ्गेसिमलसम्म सोलार बत्ती जडान गर्न सुरु गरेको छ