अविरल वर्षाका कारण बिहीबार दिउँसो जलमग्न लमजुङ बेँसीसहर बजार
Click on Photo to Enlarge
मुस्ताङको लोघेकर दामोदरकुण्ड-१ चराङमा अवस्थित ऐतिहासिक चराङ गुम्बा । भीरको टुप्पोमा अवस्थित यस गुम्बामा आर्थिक अवस्था कमजोर भएका बालबालिका अध्ययन गर्छन्

नेपाली सेनाद्वारा बाजुरास्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न । समुन्द्री सतहबाट करिब चार हजार २२० मिटर उचाइमा अवस्थित यस मन्दिर पुरानो मौलिक स्वरुप अनुसार सम्पन्न भएको छ

गुरू पूर्णिमाको अवसरमा जनकपुरधामस्थित पवित्र सरोवर गङ्गासागरमा स्नान गर्दै श्रद्धालुहरु
Click on Photo to Enlarge
A critically endangered Geometric tortoise walks through the bush on a private reserve, where they are protected as part of the Endangered Wildlife Trust’s Dryland Conservation Project in the Boland district of the Western Cape
Click on Photo to Enlarge
दाङदेखि सल्यान हुँदै रुकुम जोड्ने प्रमुख राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका–२ स्थित खरिबोट बजार नजिक हिलाम्य भएको सडक । सडक हिलाम्य हुँदा सवारीसाधन तथा सर्वसाधारणलाई निकै सास्ती खेप्नु परेको छ
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -११ स्थित सुब्बाकुनामा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणाधीन सव-स्टेसन र आसपासको क्षेत्र
Click on Photo to Enlarge
काठमाडौँ बल्खुस्थित बागमती नदीमा वर्षापछि बुधबार बढेको पानीको बहाब र आसपासको क्षेत्र