प्रधानमन्त्री निवास, बालुवाटारमा साेमबार सत्ता साझेदार दलका शीर्ष नेताहरूकाे बैठकमा सहभागी प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत
Click on Photo to Enlarge
रसुवाको उत्तरीपूर्वी भागमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको यो भगवान शिवको निवासस्थल मानिन्छ । धार्मिक किम्वदन्तीअनुसार समुद्र मन्थनका बेला निस्किएको विष पिएपछि भगवान् शिवले शरीरको ताप शान्त गर्न त्रिशूल प्रहार गरी यो कुण्ड सृजना गर्नुभएको हो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बावाताल भएर वन क्षेत्रमा जाँदै गरेका बाह्रसिङ्गाको बथान । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको यस निकुञ्जमा दुई हजार बढी बाह्रसिङ्गा रहेका छन
Click on Photo to Enlarge
काठमाडौँको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचिकृत रहेको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ र आसपासको क्षेत्र

काठमाडौँको दक्षिणी क्षेत्र चोभारमा रहेको चोभार सुख्खा बन्दरगाह। अहिले यहाँ सयौं सवारी साधन रहेका छन् । नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको यस सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउने क्रम बढिरहेको छ
Click on Photo to Enlarge
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र सिरहाको सीमामा पर्ने कमला नदी किनारमा अर्थात गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहामा निर्माणाधीन अवस्थामा रहेको गणेशमान ताल