बागलुङको निसीखोला गाउँपालिका–६ मा मनाइने थामराम मेलामा हात समातेर दौडिँदै युवायुवती । पहिले–पहिले जोडी बनेर दौडीने युवायुवतीले विवाह गर्ने प्रचलन रहेकोमा अहिले त्यो प्रचलन कम हुँदै गएको छ
Click on Photo to Enlarge

काठमाडौँको उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कीर्तिपुर-१५स्थित टौदह
Click on Photo to Enlarge
काठमाडौँको उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कीर्तिपुर-१५स्थित टौदह
Click on Photo to Enlarge
पोखरा– २५ स्थित मेल्बोटबाट बिहीबार देखिएको सेती नदी र आसपासमा रहेको हरियाली हेम्जाको दृश्य
Click on Photo to Enlarge
दाङको घोराही-१७ स्थित गुलेरियामा शिव पार्वती तथा राधाकृष्ण मन्दिर परिसरमा आयोजना हुने श्रावण धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआरतीको अवसरमा आज निकालिएको कलशयात्रामा सहभागी भक्तजन। सहिद स्मारक पार्क, सांस्कृतिक सङ्ग्रहालय र मन्दिर परिसरको स्तरोन्नतिको उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ
Click on Photo to Enlarge
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ शिव भाइरलडाँडामा निर्माण गरिएको बासुकी नागको प्रतिमा । २६ मिटर लामो यस नागको प्रतिमाको निर्माणसँगै यो क्षेत्रमा आउने भक्तजन र पर्यटकको संख्या बढेको छ
Click on Photo to Enlarge
A man carries his children as he wades through flood water after heavy monsoon rains in southern Pakistan’s Hyderabad.
Click on Photo to Enlarge
राष्ट्रपति कार्यालयमा संसदीय मामिला पत्रकार समाजआबद्ध पत्रकारहरूसँगको भेटमा राष्ट्रपति रामचन्द्र पौडेल
Click on Photo to Enlarge
लमजुङको मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर । दोस्रो पशुपतीनाथ मन्दिरको रुप मानिने यस मन्दिरमा साउन महिनामा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ