काठमाडौँ महानगरपालिका-४ मा अवस्थित शङ्खपार्क र आसपासको क्षेत्र
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-४ बाट बुधबार बिहान देखिएको उदाउँदै गरेको सूर्य
Click on Photo to Enlarge
कालीगण्डकी करिडोरको नवलपुर खण्डअन्तर्गत गैँडाकोट नगरपालिका–३ स्थित हिउँदे खोलामा खसेको सुक्खा पहिरो । आज बिहान ११ः३० मा खसेको सुक्खा पहिरोका कारण यस खण्ड दुईतर्फी नै अवरुद्ध भएको छ
Click on Photo to Enlarge
लमजुङको मध्यनेपाल नगरपालिका र रुपा गाउपालिका, कास्कीको बिच मादी नदीको तिरमा अवस्थित जटेश्वर अर्थात बुढा महादेव मन्दिर । नजिकै रहेको ईशानेश्वर महादेव मन्दिरले गर्दा यो मन्दिर ओझेलमा परेको छ
Click on Photo to Enlarge
पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा अवस्थित तालबाराही मन्दिर
Click on Photo to Enlarge
हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित सिमकोट विमानस्थल । विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढेको छ
Click on Photo to Enlarge
महोत्तरी जिल्लाको मटिहानी-७ स्थित धार्मिक, ऐतिहासिक एवं पौराणिक लक्ष्मी सागरमा श्रीलक्ष्मीनारायण भगवान्को साप्ताहिक सन्ध्या आरतीको पाँचौं वार्षिकोत्सवका लागि सिंगारिएको लक्ष्मी सागरको दृश्य
Click on Photo to Enlarge
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार पुजाआजाका लागि आएका भक्तजनहरुको चहलपहल । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको सोमबारका दिन दर्शन र पुजाआजा गर्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ
Click on Photo to Enlarge
वर्षा भएसङ्गै उर्लिएको तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरा झरना । ऐनापहरा पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ
Click on Photo to Enlarge
Palestinians carry sacks of humanitarian aid unloaded from trucks convoy that had been heading to Gaza City, in the northern Gaza Strip Sunday