संयुक्त अधिराज्य(बेलायत)को लण्डन शहरमा रहेको ऐतिहासिक ‘लण्डन ब्रिज’। यो पुल थेम्स नदीमाथि बनेको छ । ठूला पानीजहाज पार गराउन दुवै तर्फबाट पुल खुल्ने गर्छ
Click on Photo to Enlarge
Hindu devotees carry an effigy of Ghanta Karna, a mythical demon, during celebrations to mark ‘Gathemangal’ festival in Bhaktapur on the outskirts of Kathmandu
Click on Photo to Enlarge
Hindu devotees carry an effigy of Ghanta Karna, a mythical demon, during celebrations to mark ‘Gathemangal’ festival in Bhaktapur on the outskirts of Kathmandu
Click on Photo to Enlarge
Residents negotiate flood water after intense rainfall caused by the southwest monsoon at Cainta, Rizal province, Philippines
Click on Photo to Enlarge
Women wade through a flooded road caused by heavy monsoon rain in Lahore, Pakistan
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गणेश मन्दिर परिसरमा बुधबार नेवार समुदायले परम्परागत सांस्कृतिक पर्वको अवसरमा लाखे नाचको सुरुवात गर्दै। सांस्कृतिक पहिचान झल्काउने यो नाच ‘गठेमङ्गल’देखि सुरु भई करिब एक महिनासम्म बजारका विभिन्न टोलमा नाच्ने परम्परा रहि आएको छ
Click on Photo to Enlarge
भक्तपुरकाे दतात्रय मन्दिर परिसरमा गठेमङ्गल (घण्टाकर्ण) पर्वकाे अवसरमा बुधबार अपरान्ह नर्कट र परालबाट बनाएकाे घण्टाकर्णलाई परिक्रमापछि जलाउँदै
Click on Photo to Enlarge
साउन कृष्णपक्षमा भक्तपुर नगरपालिका-७ जेंलामा बुधबार छ्वालीकाे राक्षसको प्रतीक बनाई चोकमा ठड्याएर राखिएको छ्वालीको घण्टाकर्ण (गाथामग)। कानमा घण्टा झुण्ड्याएर हिँड्ने भएकाले गाथामगलाई घण्टाकर्ण भनिएको हो
Click on Photo to Enlarge
सङ्खुवासभाको खाँदबारी नगरपालिका- ११ हेलुवाबेसीमा अवस्थित छहरे झरना । सदरमुकामदेखि १८ किलोमिटरको दूरीमा रहेको उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ
Click on Photo to Enlarge
पोखरा महानगरपलिका–२२ पुम्दीभुम्दीमा अवस्थित विश्वशान्ति स्तूप र आसपासको क्षेत्र। यो स्थान धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास भएको छ