The Huxin pavilion, a historical tea house, was reopened after nearly two years of protective renovation
Click on Photo to Enlarge
People attend a rally and march on July 11, 2025 in Oxnard, California. The rally and march came a day after around 200 people were detained by federal officers during a raid at a cannabis farm in nearby Camarillo
Click on Photo to Enlarge
सुर्खेतको लेकवेसी नगरपालिका–१०, झुप्राखोलामा बसेका घुमन्ते जीवन बिताइरहेका राउटे समुदाय । लोपोन्मुख राउटे समुदाय दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा बसोबासका लागि डुलिरहन्छन्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकाइलीमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल तथा ऐतिहासिक काँक्रेबिहार संरक्षित क्षेत्र । बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ । मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । पुनर्निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ
Click on Photo to Enlarge
बादलुको घुम्टोभित्र सिन्धुलीको फिक्कल गाउँपालिका । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले प्रर्वद्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको छ
Click on Photo to Enlarge
सिन्धुलीको फिक्कल गाउँपालिका, महाभारत पहाडस्थित रहेको फिक्कल भ्यूटावर । जुन टावर २३ सय ८६ मिटरको उचाइमा रहेको छ
Click on Photo to Enlarge
सिन्धुलीको महाभारत पहाडस्थित फिक्कल भ्यूटावरबाट देखिएको फिक्कल अस्पताल र मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पर्ने फिक्कल गाउँपालिका–३ कार्यालयको भवन
Click on Photo to Enlarge
नेपाल–चीनबीच मितेरीपुल बगाएको स्थानको दृश्य । देखिएको घर चीनतर्फको यही असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीमा करिब असीकोष माथिबाट आएको बाढीले १० मिटर चौढाई र १०० मिटर लम्बाइ पक्की मितेरी पुल बगाएको थियो । खोलाको वाहव साविकभन्दा अझै केही मात्रामा बढी नै धमिलो पानी बगिरहेको छ