Scott Guenthner, of Provost, Alta., competes during steer wrestling roping rodeo action at the Calgary Stampede in Calgary, Alberta
Click on Photo to Enlarge
कास्कीको पोखरा महानगपालिका-१५ नयाँ गाउँबाट सोमबार देखिएको माछापुच्छ्रे हिमालसहित आसपासको रमणीय दृश्य
Click on Photo to Enlarge
चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर । यस ठाउँमा सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ
Click on Photo to Enlarge
चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर । यस ठाउँमा सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीबाट देखिएको मङ्गलगढी-लाटीकोइली सडक आसपासको क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
Click on Photo to Enlarge
सोमबार बिहान खुलेको मौसममा देखिएको नुवाकोटको विदुर–४ मा किसानले हालै रोपेको धानखेत तथा जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका आसपासका क्षेत्र
Click on Photo to Enlarge
पर्यटकीय गाउँका रुपमा परिचित बागलुङ नगरपालिका–१० स्थित भकुण्डेमा रहेको नेवारेखोला झरना । पूर्वाधारको अभावमा उक्त झरना ओझेलमा परेको छ
Click on Photo to Enlarge
मुस्लिमहरूको मोहर्रम पर्वको अवसरमा प्रदर्शनीको लागि महोत्तरी जिल्लाको औरही नगरपालिका–१ मा बनाइएको ताजिया ‘दाहा’
Click on Photo to Enlarge
Exhibitors serve tea for guests during the 31st China Lanzhou Investment and Trade Fair in Lanzhou, northwest China’s Gansu Province
Click on Photo to Enlarge
Revellers douse themselves with wine during the “Chupinazo” (rocket launch) marking the official start of the San Fermin Festival in Plaza Consistorial outside the Town Hall of Pamplona in northern Spain on July 6, 2025